उच्च पहाडी तथा हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । बङ्गालको खाडीको मध्य पश्चिम भू-भागमा शुक्रबार जवाद नामको सामुन्द्रिक चक्रवात बनेको छ। सो चक्रवात शनिबार बिहान ओडिसाको तटिय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर पुर्वतर्फ सर्ने देखिएको छ। सो...