काठमाडौँ उपत्यकामा मेलम्चीको पानी पुनः वितरण सुरु
काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौँवासीलाई १२...