जापानमा पढ्न गएका २ जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा मृत्यु
काठमाडौँ । जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मङ्गलवार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु...