सिंहदरवारमा ‘प्रचण्ड’, माधव र राजेन्द्रबीच भेटघाट
काठमाडौँ । प्रतिपक्षी तीन राजनीतिक दलका अध्यक्षहरुको आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय कार्यालय सिंहदरवारमा भेटवार्ता भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट...