अन्ततः कीर्तिपुरमा नेकपा एसले माओवादीलाई दियो समर्थन
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरका माओवादी उम्मेदवारलाई समर्थन गर्दै एकीकृत समाजवादीका उम्मेदवार पछाडि हटेका छन् । यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले विज्ञप्ति जारी गर्दै माओवादी उम्मेदवार प्रा. डा. शिवशरण महर्जनलाई...