प्रधानमन्त्री बन्ने अफर आएको माधव नेपालको दाबी
सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूलाई प्रधानमन्त्री बन्ने अफर आएको दाबी गरेका छन् । सुर्खेतमा बिहीबार (आज) आयोजित कार्यकर्ता प्रशिक्षणमा उनले प्रधानमन्त्री बन्ने अफर आए पनि...