धनुषा काँग्रेस : सात प्रदेश क्षेत्रको नेतृत्व चयन
धनुषा । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत धनुषाको आठ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये सात क्षेत्रमा नेतृत्व चयन भएको छ । धनुषाका ७ क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमतिमा नेतृत्व चयन भएको...