तरुण दलका अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तरुण दलका अध्यक्ष बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित


७ मंसिर २०७८, मंगलबार


काठमडौँ । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ एक नम्बरमा मत ल्याएर बस्नेत विजयी भएका हुन् ।

बस्नेतले ३९९ मत मध्ये २७८ मत प्राप्त गरेका छन् । बस्नेतले १४ औं महाधिवेशनमा काँग्रेस केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस