सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति
काठमाडौँ । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच सहमति भएको छ । शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि चिकित्सकले आन्दोलनको कार्यक्रम फिर्ता लिएका छन् । पोखराको मणिपाल शिक्षण अस्पताललगायत विभिन्न...