अहिले भ्रष्टाचार बढेको होइन, गीरफ्तारी बढेको हो : प्रम ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताएका छन् । एका हुन् । प्रधानमन्त्री ओलीले अहिले भ्रष्टाचारीहरु धमाधम पक्राउ परिरहेको बताएका छन् । ‘सरकारले भ्रष्टाचार गर्नेलाई...