यातायात प्रमुखसहित ३८विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना ललितपुरका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना...