नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा इन्जिनियर चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा इन्जिनियर पदमा कार्यरत देवेन्द्र नारायण चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामधुनी नगरपालिका, सुनसरीमा...