जनमत पार्टीद्वारा केन्द्रीय समिति बैठक आह्वान
काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। विभिन्न समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यकारिणी समिति, राजनीतिक समितिसहित केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता शरदसिंह यादवले जानकारी दिए। केन्द्रीय सदस्यहरूलाई...