काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै


८ श्रावण २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
 
गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

बैठकमा केन्द्रीय सदस्य, काँग्रेसका मन्त्री र सहमहामन्त्रीले आ आफ्नो धारणा राखिसकेका छन् । आज बैठकमा महामन्त्रीद्वय र उपसभापतिद्वयले आफ्नो धारणा राख्ने छन् । त्यसपछि सभापति शेरबहादुर देउवाले आफ्ना कुरा राखेपछि बैठक सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस