कपिलवस्तुमा झाडापखालाका बिरामीलाई अस्पतालमा ठाउँ नभएपछि विद्यालयमा राखेर उपचार गरिँदै
सप्तरी । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला नियन्त्रणमा आउन सकेको छैन । गत मंगलबार रातिदेखि झाडा पखालाको संक्रमण सुरु भएकोमा हिजो एकै दिन एक सय बढी बिरामी थपिएका छन् ।...