१३ वर्षीया बालिकालाई जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ
पर्वत । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुश्मा नगरपालिका-३ दुर्लुङ काफलचौर बस्ने २५ वर्षीय अजय बिक छन् । बिकले ती बालिकालाई...