करिव नौ हजार ३५२ बालबालिकालाई खोप लगाइँदै
म्याग्दी । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत भोली सोमबारदेखि २९ गतेसम्म यहाँ दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरेर दुई चरणमा नौ महिनादेखि...