मेलम्ची बाढीको तीन वर्ष : पुनः निर्माण सुस्त, स्थानीयवासी चिन्तित
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ । खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरू उच्च जोखिममा पर्ने भएकाले...