घोषणामै सीमित प्रदेश गौरवका आयोजना : न नीति न बजेट !
काठमाडौँ । विभिन्न प्रदेशले प्रदेश गौरवका आयोजनाहरू घोषणा गरी सञ्चालन गरेका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशले रूपान्तरणकारी आयोजनाका रूपमा प्रदेश गौरवका आयोजना घोषणा गरी सञ्चालन गरेका हुन् । ...