प्रदेश सभाबाट पारित बजेट प्रदेश प्रमुखद्वारा प्रमाणीकरण
काठमाडौँ । कोशी प्रदेश सभाबाट पारित भएको बजेट प्रदेश प्रमुख परशुराम खापुङबाट प्रमाणीकरण भएको छ। प्रदेश सभाको मंसिर १३ गतेको बैठकले पारित गरेको कोशी प्रदेश आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको...