१९ फाल्गुन २०७९, शुक्रबार
भ्रष्टाचारको आरोप लागेका मलेसियाका पूर्व प्रधानमन्त्रीले पाए सफाइ
काठमाडौँ । मलेसियाको एक अदालतले जेल परेका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार भ्रष्टाचारको आरोपबाट सफाइ दिएको छ । तर उनले अर्को मुद्दाबाट १२ वर्षको जेल सजाय भोग्न पर्ने समाचारमा जनाइएको...