प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता हुने « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता हुने


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो चैत ७ देखि १६ गतेसम्म प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।

काठमाडौँमा हुने प्रतियोगितामा भुटान र लाओस सहभागी हुने एन्फाका अध्यक्ष पंकजबिक्रम नेम्वाङले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस