उपप्रधानमन्त्री खड्काले पाए कानुन मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ । यस अघि उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सम्हाल्दै आएका थिए । राष्ट्रपति...