सिंहदरवारमा प्रधानमन्त्री र ओलीबीच छलफल जारी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। शनिबार सिंहदरवारमा मध्यान्ह १२ बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले...