८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्छ : बाबुराम भट्टराई
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०८४ सालमा नयाँ दलको नेतृत्वमा सरकार बन्ने बताएका छन् । रास्वपाको स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार काठमाडौँमा आयोजित चियापान कार्यक्रममा भट्टराईले...