प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै प्रदर्शन
काठमाडौँ । नेपाल बार एसोसिएसनले आज तेस्रो दिन पनि विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै उनीहरूले प्रदर्शन गरिरहेका हुन् । नेपाल बारले संवैधानिक परिषद्लाई प्रधानन्यायाधीश नियुक्तिका लागि...