यति विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दुर्घटनास्थलमा स्मृति स्तम्भ निर्माण
काठमाडौँ। पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा पोखरा महानगरले स्मृति स्तम्भ बनाएको छ । अघिल्लो वर्ष माघ १ गते दुर्घटना भएको थियो । सोमबार पोखरा महानगर प्रमुख धनराज आचार्य...