लोकतन्त्रको रक्षाका लागि गठबन्धनले जित्नुपर्छ : पूर्णबहादुर खड्का
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन...