संसदमा प्रधानमन्त्रीले आत्मालोचनासहित आश्वस्त पार्नुपर्छ : एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुरा सुन्ने भएको छ। गत सोमबार एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बोलेको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै संघीय संसद्का दुवै...