गण्डकीका मुख्यमन्त्री अधिकारी प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटारमा
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् । मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा...