स्कटल्यान्डलाई हराएपछि प्रधानमन्त्रीले दिए नेपाली टिमलाई बधाई
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’ले नेपाली टिमलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘आइसिसी...