माओवादी धारका नेताहरूसँग प्रचण्डले राखे पार्टी एकताको प्रस्ताव
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी नेताहरूसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । मङ्गलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका आठ दलका...