पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’
दाङ । माघमा (द्वन्द्वका समयमा) शान्तिको सन्देश दिनका लागि भन्दै निर्माण गरिएको ‘राप्ती शान्ति उद्यान’ यतिबेला जिल्लाकै प्रमुख पर्यटकीय केन्द्र बनेको छ । तुलसीपुर उपमहानगरपालिका-७ मा रहेको उक्त उद्यान (पार्क)मा...