बङ्गलादेशबाट सात सय पर्यटक आज नेपाल आउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बङ्गलादेशबाट सात सय पर्यटक आज नेपाल आउँदै


१ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । बङ्गलादेशबाट करिब ७ सय पर्यटक नेपाल आउँदै छन् । भाद्र १ गते र २ गते गरी फरक फरक विमानमार्फत ७ सय बङ्गाली पर्यटक नेपाल आउन लागेका हुन् ।

नेपाल  पर्यटन बोर्डका अनुसार अहिले बिहान ११ः३० बजे बङ्गाली पर्यटक बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरहण हुँदैछ । पहिलो लटमा नेपाल भित्रिने बङ्गलादेशी पर्यटकलाई पञ्चे बाजा बजाएर स्वागत गरिने बोर्डले जनाएको छ । यसै अवसरमा बोर्डले पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस