परराष्ट्र सचिव लम्साल भारत प्रस्थान
काठमाडौँ । परराष्ट्र सचिव सेवा लम्साल दोस्रो बिमस्टेक परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेकी छन् । नेपालमा सत्ता गठबन्धनमा परिवर्तन हुन थालेपछि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जानु पर्ने कार्यक्रममा...