सङ्खुवासभाको कारागार प्रमुख र सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जीपछि आफन्तले बुझे शव
सङ्खुवासभा । कारागार प्रमुख र प्रहरी सहायक निरीक्षकविरुद्ध पक्राउ पुर्जी जारीपछि जिल्ला कारागार सङ्खुवासभामा मृत्यु भएका दुई कैदीको शव आज आफन्तले बुझेका छन् । कारागार प्रमुख राजेन्द्र घिमिरे र सहायक...