‘कांग्रेसले लय पक्रन सकेन, जनता निराश भए ‘
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले लय पक्रन नसकेको बताएका छन्। शनिबार काठमाडौँ-४ मा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने अरूको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश...