प्रधानमन्त्री दाहालद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तामा नेपालको भ्रमणको निम्तो दिएका हुन्। दुई देशका...