निष्पक्षरूपमा निर्वाचन गर्न एमाले अध्यक्ष ओलीको आग्रह
भक्तपुर । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निष्पक्षरूपमा सञ्चालन गर्न कर्मचारी र सुरक्षाकर्मीलाई आग्रह गरेका छन्...