दूध उत्पादक किसानको समस्या समाधान नभए संसद् अवरोध गर्ने राप्रपाको चेतावनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद् अवरोध गर्ने चेतावनी दिएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले बालकुमारी घटना प्रतिवेदन सार्वजनिक गर्न माग गरे। उनले भने, ‘लघुवित्त र दूध किसानको...