ऐतिहासिक सम्पदाको पुनःनिर्माण कामपाको मुख्य दायित्व : मन्त्री श्रेष्ठ
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले भूकम्पका कारण क्षति भएका ऐतिहासिक सम्पदाको पुनःनिर्माण कार्य काठमाडौँ महानगरपालिकाको मुख्य दायित्वको रूपमा रहेको बताएका छन् । आज यहाँ २७ औँ...