१७ कार्तिक २०८०, शुक्रबार
तारा एयरका दुई पाइलटबीच कुटाकुट, उडानमा प्रतिबन्ध
काठमाडौँ । रामेछापको विमानस्थलमा दुई पाइलटबीच कुटाकुट भएको छ। तारा एयरका क्याप्टेन संजीव श्रेष्ठ र सन्तोष शाहबीच विमानस्थलको एप्रोनमा कुटाकुट भएको हो। कुटाकुटको कारण भने खुलेको छैन। कुटाकुटको घटना सार्वजनिक...