श्रेयस अय्यर पञ्जाब किंग्सको कप्तान नियुक्त
काठमाडौँ। आइपिएल फ्रेन्चाइजी पञ्जाब किंग्सले श्रेयस अय्यरलाई नयाँ कप्तान नियुक्त गरेको छ । फ्रान्चाइजीले आइतबार अय्यरलाई कप्तानमा नियुक्त गरेको घोषणा गरेको हो। गत नोभेम्बरमा साउदी अरेबिया (जेद्दा) मा भएको मेगा...