उपप्रधानमन्त्री खड्का बुधबारदेखि अस्पताल भर्ना
काठमाडौँ । उपप्रधानमन्त्री एवं काँग्रेस उपसभापति पूर्णबहादुर खड्का बुधबारदेखि अस्पताल भर्ना भएका छन्। प्रोस्टेटको अपरेशनका लागि उनी छाउनीस्थित सैनिक अस्पताल भर्ना भएका हुन्। उपप्रधानमन्त्री खड्कालाई भेटेर फर्किएका काँग्रेस नेता रामहरि...