विद्युत् उत्पादन बढेर तीन हजार ६० मेगावाट पुगेको छ : अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले विद्युत् उत्पादन क्षमता बढेको बताएका छन्। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १६ वर्ष पुगेको स्मरण गर्दै उनले विद्युत् उत्पादन बढेको बताएका हुन्। लोकतान्त्रिक...