चालु आर्थिक वर्षमा ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

चालु आर्थिक वर्षमा ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी


१३ जेष्ठ २०८१, आइतबार


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ फागुन मसान्तसम्म ९ लाख ८० हजारभन्दा बढी विद्युतीय राहदानी जारी भएको देखिएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा राहदानी लिनेको संख्या ९ लाख ८० हजार ६ सय ४१ थान देखिएको हो ।

गत आवमा १४ लाख ३५ हजार ६ सय ९९ जनाले विद्युतीय राहदानी लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस