गाउँपालिकाको ७७ लाख खर्चमा अमेरिका जान लागेका दलित आयोगका अध्यक्ष विश्वकर्माको प्रस्ताव रोक्का
काठमाडौँ । गाउँपालिकाको ७६ लाख ९६ हजार ५० रुपैयाँको खर्चमा अमेरिका जान लागेकाहरू मध्येकै एक राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रस्ताव रोकिएको छ । आयोगका अध्यक्षका लागि सङ्घीय मामिला...