अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँच जनाको मृत्यु, ४० घाइते


६ मंसिर २०७८, सोमबार


वासिङ्टन । अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्ति मार्फत उक्त घटनामा ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस