तीन सय ७४ प्रजातिका वनस्पति नेपालमा मात्र
ललितपुर । वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागका अनुसार ३७४ प्रजातिका वनस्पतिहरु नेपालबाहेक अन्य मुलुकमा पाइँदैनन् । विभागका कर्मचारीद्वारा आज अङ्ग्रेजीमा प्रकाशन गरिएका दुई पुस्तक ‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’...