चुरे क्षेत्रको उत्खनन अनुसन्धान हुँदै
काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरकारले नदी तथा खोला किनारा संरक्षण र पहिरो नियन्त्रणलाई प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा वन...